PRABHU BANK

एनआईसी एशिया लघुवित्तको साधारणसभा मंसिर ५ गते हुने

  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारणसभा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा मंसिर ५ गते हुने भएको हो ।
उक्त सभा धरान ब्याक्वेट एण्ड इभेन्ट म्यानजमेण्ट प्राली धरानमा हुने भएको छ । सभाले कम्पनीले प्रस्ताव गरेको गत आर्थिक वर्षको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै