PRABHU BANK

एनएमबि बैंकको वार्षिक साधारणसभा पुस २२ गते हुने

NMB bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंकको वार्षिक साधारणसभा हुने भएको छ । बैंकको पुस २२ गते साधारणसभा हुने भएको हो । 
बैंकले सभामा गत आर्थिक वर्षको नाफाबाट १२.५% बोनस सेयर र कर प्रयोजनसमेत गरी ३.३% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।
साथै, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै