- बैंकिङ संसार
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको वार्षिक साधारण सभा आज मंसिर १६ गते बिहीबार बस्दैछ । सभा आम्रपाली ब्यांकेट भाटभटेनी काठमाडौंमा बिहान ११ बजे भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।