PRABHU BANK

नबिल बैंकको २२ लाख ७ हजार १०८ कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत

Nabil bank

  • बैंकिङ संसार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नबिल बैंकको ऋणपत्र सूचिकृत भएको छ । बैंकको २२ लाख ७ हजार १०८ कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीको ८ प्रतिशत नबिल डिबेन्चर २०८५ नामक ऋणपत्र सूचिकृत भएको हो । उक्त ऋणपत्र बिहिबारदेखि कारोबारमा आउने भएको छ ।
मंसिर १५ गते नेपाल स्टक एक्सचेञ्ज र कम्पनीबीच धितोपत्र सूचिकरण सम्बन्त्रि सम्झौता भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै