PRABHU BANK

रिलायन्स लाइफको वार्षिक साधारणसभा पुस ११ गते हुने, ५.२६ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्ताव

reliance life insurance

  • बैंकिङ संसार
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा पुस ११ गते ह्ने भएको हो ।
उक्त सभा अनमोल बैंक्वेट शंखमुल काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै