PRABHU BANK

कृषि विकास बैंकले गर्यो सेयरधनीहरुलाई २१.०५२६ प्रतिशत लाभांश दिने घोषणा

agricultural development bank

  • बैंकिङ संसार
काठमाडौं । कृषि विकास बैंकले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहिबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २०% बोनस सेयर र कर तिर्न १.०५२६% नगद लाभांश दिने निर्णय गरेको हो ।
यस्तै बैंकले सरकारको अग्राधिकार सेयरमा पनि ६% नगद लाभांश दिने भएको छ । प्रस्तावित लाभांश राष्ट्र बैंक र बैंकको साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै