PRABHU BANK

सिभिल बैंकको ११औं वार्षिक साधारणसभा पुस ३० गते हुने, यस्ता छन् छलफल हुने विषयहरु !

civil bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंकको ११औं वार्षिक साधारणसभा पनि पुस ३० गते हुने भएको छ । सभा अम्रपाली बैंक्वेट, बालुवाटार काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको हो ।
सभा प्रयोजनका लागि बैंकले पुस २० गते बुक क्लोज गर्नेछ । पुस १९ गतेसम्म मात्र कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
बैंकले गत वर्षको नाफाबाट ५% बोनस सेयर कर तिर्न ०.२६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने छ। यस्तै कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिईने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै