Excel Development Bank

Action Year
2080
Action Reason
इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नं. १९ को बुँदा नं. २(४) र २(५) मा उल्लेखित व्यवस्थाको पूर्ण पालना नगरेको। ग्राहक पहिचान तथा जोखिम व्यवस्थापनसम्बन्धी आवश्यक प्रक्रियामा कमजोरी देखिएको।
Action/Penalty Details
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(ङ) र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११ को उपदफा १(क) बमोजिम बैंकलाई सचेत गराइयो ।