सिन्धु विकास बैंकको कामु सिइओमा केसी नियुक्त

काठमाडौँ। सिन्धु विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामुसिइओमा) गणेश कुमार केसी नियुक्त भएका छन्। बैंकको नायब प्रमुख कार्यकारी रहेका केसी कामु सिइओमा नियुक्त भएका हुन्।

बैंकको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकको किसीलाई उक्त पदमा केसी नियुक्त गर्ने निर्णय गरेको हो।

केसीलाई माघ १ गतेदेखि लागूहुने गरी कामु सिइओमा नियुक्त गरिएको हो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्