स्वारोजगार लघुवित्तद्वारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौँ। स्वारोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ। लघुवित्तले चालु आर्थिक वर्ष २०८२-०८३ को लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्त गरेको हो।

लघुवित्तको माघ ३ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाले सो कार्यका लागि पीएलआरजी एसोसियट् चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको छ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै