काठमाडौँ। ग्लोबल आईएमई बैंकका कर्मचारीले बैंकको पैसा कागज मिलाएर आफ्नै कर्मचारीको खातासम्म पुर्याउने गरेको खुलासा भएको छ ।
आफ्नै श्रीमतीका नाममा कम्पनी बनाउने र सो कम्पनीमा खर्च देखायेर पैसा दिने काम भएको पाइएको हो ।
राष्ट्र बैंकले यस विषयमा खोजिनिधीसमेत गरिरहेको छ।