Prime Commercial Bank
- Action Year
- 2082
- Action Reason
- कीकृत निर्देशन, २०८१ को इ.प्र. निर्देशन नं. २/०८१ सम्बन्धी प्रावधान पालना नगरेको। केही कर्जाहरूलाई कर्जा भुक्तानी अवधि (Past Due) का आधारमा सही वर्गीकरण नगरेको। केही कर्जामा कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provision) कायम नगरेको। केही कर्जाको जोखिम भार (Risk Weight) गणना गर्दा Capital Adequacy Framework, 2015 बमोजिम गणना नगरेको।
- Action/Penalty Details
- प्राइम कमर्सियल बैंकलाई सचेत गराइएको।
