-
Action Year
- 2082
-
Action Reason
- Software मा चुक्ता भइसकेका कर्जालाई पुरानो Value Date राखी पुनः सिर्जना गर्न सकिने अवस्था रहेको । नेपाल राष्ट्र बैंकका निर्देशनहरूको पूर्ण पालना गरेको ।कर्जाको सुरक्षा नहुने किसिमले कर्जा प्रवाह गरेको।कर्जा सम्बन्धी कागजातमा ग्राहकको सहिछाप नराखेको। सरल पुँजी कर्जासम्बन्धी मार्गदर्शन विपरीत कर्जा प्रवाह गरेको। केही कर्जामा व्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी कायम गरेको। व्यवसायको अन्तिम महिनामा नयाँ अल्पकालीन कर्जा प्रवाह गरी त्यसलाई कर्जा असुलीमा प्रयोग गरेको।
-
Action/Penalty Details
- बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको।