PRABHU BANK

मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई २१.०५२ प्रतिशत लाभांश दिने

Mero Microfinance laghubitta
  • बैंकिङ संसार
काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि आफ्ना सेयरधनीहरुलाई २१.०५२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले २०७६/७७ को नाफाबाट २० प्रतिशत बोनस सेयर र कर वितरण गर्न १.०५२ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले २० करोड रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने १ करोड ५ लाख २६ हजार ३१६ रुपैयाँ नगद बाँड्नेछ । सेयरधनीले सो लाभांश राष्ट्र बैंक र आगामी साधारणसभाबाट अनुमोदन भएपछि पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै