PRABHU BANK

ज्योति विकास बैंककोे वार्षिक साधारणसभा पुस २३ गते हुने, यस्ता छन् छलफल हुने विषयहरु !

jyoti bikash bank

  • बैंकिङ संसार
काठमाडौं । ज्योति विकास बैंकको वार्षिक साधारणसभा हुने भएको छ । बैंकको साधारणसभा पुस २३ गते हुने भएको हो । सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको छ ।
सभामा बैंकले ११% बोनस सेयर र ४.५%नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस गर्ने भएको छ । अधिकृत पूँजी ५ अर्ब रुपैयाँबाट बढाएर ८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव रहेको छ ।
यस्तै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै