PRABHU BANK

नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकको २२औं शाखा बुटवलमा, पशुपति घिमिरेद्धारा उद्घाटन

काठमाडौं – नेपाल कम्युनिटी डेभलपमेण्ट बैंक लिमिटेडले रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालीका वडा नं. ८ सुखानगरमा २२औं शाखा स्थापना गरी बैंकिङ्ग कारोबार शुभारम्भ गरेको छ ।
शाखाको सञ्चालक समितिका अध्यक्ष पशुपति घिमिरेले रीवन काटेर एक समारोहका बिच विधिवत रुपमा उद्घाटन गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै