‘खल्तीको कर्मचारी हो’ भन्दै ठगी, चार जना पक्राउ !

काठमाडौँ। ‘खल्तीको कर्मचारी हो’ भन्दै ठगी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुभम कुमार झा, अनिकेत कुमार यादव, पवन कुमार चौधरी र रिशी गंगा रहेका छन् ।

उनीहरूले ग्राहकलाई ‘तपाईंको केवाईसी अपडेट गर्नुपर्ने छ, वालेट बन्द हुन लागेको छ’ भन्दै ठगी गरेका थिए।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले ठगी गर्ने चार जनालाई पक्राउ गरेको हो। चार जना हाल प्रहरीको फन्दामा परेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्