Garima Bikas Bank

Action Year
2081
Action Reason
बैंकले कालोसूचीमा रहेका ऋणीलाई व्यक्तिगत अधिविकर्ष (Overdraft) कर्जा प्रवाह गरेको पाइएको। यस्तो कार्य नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था तथा निर्देशनविपरीत रहेको ठहर गरिएको।
Action/Penalty Details
बैंकलाई सचेत गराइएको।