-
Action Year
- 2080
-
Action Reason
- इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नं. १९ को बुँदा नं. २ बमोजिम ग्राहक पहिचान (Customer Due Diligence) सम्बन्धी व्यवस्था पर्याप्त रूपमा कार्यान्वयन नगरेको।
सोही निर्देशनको बुँदा नं. १६ बमोजिम ग्राहकको वास्तविक लाभग्राही (Beneficial Owner) को पहिचान गर्ने प्रणाली पूर्ण रूपमा लागू नगरेको।
-
Action/Penalty Details
- नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(ङ) र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११ को उपदफा १(क) बमोजिम बैंकलाई सचेत गराइएको।