काठमाडौँ । सानिमा क्यापिटलमा कम्प्लाइन्स अफिसरका रुमा कार्यरत ४५ वर्षिया रश्मी रिजालआत्मदाह गरेकी छिन् । तारकेश्वरको साङ्गलाखोला–पटापुमा कारभित्र आफैँले आफैँलाई आगो लगाएर उनले आत्मदाह गरेकी हुन् ।
सानिमा क्यापिटल सानिमा बैंकको स्वामित्व भएको कम्पनी हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

