सरकारद्वारा ‘ब्याड बैंक’ स्थापना गर्ने घोषणा

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा ‘ब्याड बैंक’ स्थापना गर्ने घोषणा गरेको छ। बैंकहरुको खराब कर्जा व्यवस्थापनका लागि सरकारले ब्याड बैंक स्थापना गर्ने घोषणा गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२-२०८३ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो जनाएका हुन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्