सरकारले ‘नियो बैंक’ स्थापना गर्ने

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा ‘नियो बैंक’ स्थापना गर्ने घोषणा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमार्फत  ‘नियो बैंक’ स्थापना गर्ने घोषणा गरेका हुन्।

उनले भने, ‘आर्थिक वर्ष २०८२-८३ भित्र नियो बैंक स्थापना गरिनेछ।’

अर्थमन्त्री पौडेलले दुर्गम क्षेत्रमा वित्तीय संस्थाको पहुँच विस्तार गरी ग्रामिण अर्थतन्त्रको विस्तार गरिने उल्लेख गरेका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्