पक्राउ पूर्जी जारी भएका प्रभु बैंकका सिइओ सुमन शर्मा बीरगन्जमा लुके, सोमबार आत्मसमर्पण गर्ने !

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्मा आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि काठमाडौँ छाडेर पर्सा पुगेको खुलासा भएको छ । उनी सोमबार अदालतमा उपस्थित हुने तयारीसहित वीरगन्ज पुगेको पाइएको हो। शर्माविरुद्ध तत्कालीन सनराइज बैंकमा कार्यरत रहँदाको कर्जा कारोबारसँग सम्बन्धित ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । … पक्राउ पूर्जी जारी भएका प्रभु बैंकका सिइओ सुमन शर्मा बीरगन्जमा लुके, सोमबार आत्मसमर्पण गर्ने ! पढ्न जारी राख्नुहोस्