बाढीले बगाएको बैंकको सेफ फोडेर लुटपाट, ९२ लाखसहित २९ जना पक्राउ
काठमाडौँ । बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडी रकम लुटेको आरोपमा २९ जना पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई करिब ९२ लाख रुपैयाँसहित पक्राउ गरेको हो । बाढीका कारण बैंकको सेफ बगेपछि त्यसलाई फोडेर रकम निकालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी … बाढीले बगाएको बैंकको सेफ फोडेर लुटपाट, ९२ लाखसहित २९ जना पक्राउ पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्