काठमाडौँ। प्रभु बैंकबाट एशियन भिलेज रिसोर्ट प्रालिका नाममा प्रवाह भएको ४८ करोड रुपैयाँ कर्जा प्रकरणमा बैंकका दिपेन्द्र बाबु बिष्टले बयान दिएका छन्। बिष्टका अनुसार उक्त कर्जाका लागि तयार गरिएको कर्जा मूल्याङ्कनमा आफ्नो हस्ताक्षर भए पनि कर्जा फाइल विभिन्न तहको समीक्षा तथा सिफारिसपछि मात्र अघि बढाइएको थियो। उनले दिएको बयान अनुसार एशियन भिलेज रिसोर्ट प्रालिका नाममा ४८ … ४८ करोड कर्जा प्रकरणमा दिपेन्द्र बाबु बिष्टको बयान: ‘मेरो हस्ताक्षर भए पनि प्रक्रिया क्रेडिट चेन अनुसार अघि बढेको हो’ पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्