प्रभु बैंकको कर्जा जोखिम विभागमा कार्यरत एन्जल शर्माले पनि दिइन् बयान, ‘मेरो संलग्नता छैन’

काठमाडौँ। प्रभु बैंकको कर्जा जोखिम विभागमा कार्यरत एन्जल शर्माले पनि बयान दिएकी छन्। बैंकको ४८ करोड घोटाला प्रकरणमा बैंकको कर्जा जोखिम विभागमा कार्यरत एन्जल शर्माले पनि बयान दिएकी हुन्। बयानमा उनले आफ्नो यस प्रकरणमा कुनै संलग्नता नभएको जनाएकी छिन्। प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा मुद्दा दायर भएका ५ बैंकरसहित ७ जना बाहेक अन्य ६ … प्रभु बैंकको कर्जा जोखिम विभागमा कार्यरत एन्जल शर्माले पनि दिइन् बयान, ‘मेरो संलग्नता छैन’ पढ्न जारी राख्नुहोस्