नेपाल लाइफमा लफडै लफडा, नियामक नै ‘कब्जामा लिन’ यस्तो ट्रिक, विमित नै हच्किन थालेपछि बिजोग !

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सका बेथितिहरु एकपछि अर्को गर्दै सतहमा आउन थालेका छन् । यसैबीच नियामकलाई नै प्रभावित पार्ने खेलदेखि बैंकका आन्तरिक जालझेलसम्मका तथ्य बाहिर आएका हुन् । कम्पनीमा बीमा प्राधिकरणका हाकिमको एकासगोल परिवारभित्रका व्यक्ति विना प्रतिष्पर्धा जागिरे भएको विषय अख्तियार पुगेको छ । नेपाल लाइफ इन्स्योरेन्सले गलत गर्दा ठूलो कार्वाही नगर्ने माहोल बनाउने मौखिल … नेपाल लाइफमा लफडै लफडा, नियामक नै ‘कब्जामा लिन’ यस्तो ट्रिक, विमित नै हच्किन थालेपछि बिजोग ! पढ्न जारी राख्नुहोस्