नेपाल लाइफका अभिकर्तामाथि ‘ज्यादती’ : सम्मान कार्यक्रममा पक्राउ परेपछि संघ आक्रोशित !

काठमाडौँ। नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघले आपत्ति जनाएको छ। संघले नेपाल लाइफ इन्स्योरेन्समा कार्यरत अभिकर्तामाथि कम्पनीले दुर्व्यवहार गरेको आरोप लगाउँदै कडा आपत्ति जनाएको हो । संघका अनुसार वर्षभरि मेहनत र पसिना बगाएर प्रथम बीमाशुल्क संकलनमार्फत कम्पनीलाई योगदान गरेका तथा कम्पनीले तोकेको लक्ष्य पूरा गरेका अभिकर्तालाई सम्मानका लागि बोलाइएको कार्यक्रममा नै दुर्व्यवहार गरिएको हो। संघले नेपालको … नेपाल लाइफका अभिकर्तामाथि ‘ज्यादती’ : सम्मान कार्यक्रममा पक्राउ परेपछि संघ आक्रोशित ! पढ्न जारी राख्नुहोस्