काठमाडौँ । सरकारी स्वामित्वमा रहेको सम्पत्ति लिलामी गरेको प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे एनसेलका मालिक सतिश लाल आचार्यलाई भेट्न दुबई पुगेर लिलामीको योजना सुनाएको पाइएको छ । प्रहरीले फेला पारेको ह्वाट्सएप च्याटमा एनसेलका मालिक सतिश्लाल आचार्यलाई पाण्डेले ‘हामीले योजना बनाए अनुसार नै यसलाई टुंग्याऔँ’ भनेको भेटिएको छ । प्रहरीले छुट्टै मोबाइलमार्फत … स्मार्ट टेलिकम प्रकरणमा लिलामी सेटिङका लागि एनसेलका मालिक र बैंकका सिइओ बीच ‘ब्रेकफास्ट मिटिङ’, प्रहरीले भेटाएको ह्वाट्सएप च्याटमा के छ ? पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्