अध्यक्ष पृथ्वी बहादुर पाँडेसहित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ६ संचालक नै फरार सूचीमा !, मदन आचार्य मात्र जोगिए

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ६ जना संचालक नै अदालतको फरार सूचीमा रहेको पाइएको छ । बैंक जोडिएको स्मार्ट टेलिकम घोटाला प्रकरणमा ६ जना संचालकलाई नै फरार सूचीमा राखेर मुद्धा दायर भएको हो । फरार सूचीमा हुनेमा अध्यक्ष पृथ्वी बहादुर पाँडे, प्रजन्य राज भण्डारी, कवि कुमार टिब्रेवाला, दिवाङ्कर शाक्य उडाई, शालिकराम बेलबासे, र शोभा … अध्यक्ष पृथ्वी बहादुर पाँडेसहित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ६ संचालक नै फरार सूचीमा !, मदन आचार्य मात्र जोगिए पढ्न जारी राख्नुहोस्