फलोअप : आफ्ना साथी बितेपछि ग्लोबल आईएमई बैंकका पीडीत कर्मचारी एकजुट, बेथितिविरुद्ध ‘विद्रोह’ गर्ने तयारी !

काठमाडौँ । ग्लोबल आईएमई बैंकमा कार्यरत आफ्ना साथी पिताम्बर खड्कालाई प्राण त्याग गर्न बाध्य बनाइएको केस बाहिर आएपछि ग्लोबल आईएमई बैंक पिडित कर्मचारीहरु एक जुट भएका छन् । ग्लोबल आईएमई बैंकबाट विभिन्न केसमा पिडित बनेकाहरु एकजुट भएका हुन् । उनीहरुले बैंकको बेथितिबारे अव पनि नबोले ढिलो हुने भन्दै विभिन्न मिडिया, नियामक र प्रहरीको सहयोग लिने … फलोअप : आफ्ना साथी बितेपछि ग्लोबल आईएमई बैंकका पीडीत कर्मचारी एकजुट, बेथितिविरुद्ध ‘विद्रोह’ गर्ने तयारी ! पढ्न जारी राख्नुहोस्