ऋणी एशोसिएसनका संयोजक संग्रौला पक्राउ

काठमाडौँ। ऋणी एशोसिएसनका संयोजक देवी संग्रौला पक्राउ परेका छन् । संग्रौला शनिबार काठमाडौँको बिजुली बजारबाट पक्राउ परेका हुन्।  संग्रौला दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तर्गतको ऋणी एशोसिएसनका संयोजक हुन्।  नागरिक बचाउ महाअभियानका संयोजक संग्रौलामाथि यसअघि पनि अनुसन्धान भएको थियो । यसअघि सामाजिक सञ्जालमार्फत बैंक तथा वित्तीय संस्थालाई लक्षित गर्दै कानुन विपरीतका … ऋणी एशोसिएसनका संयोजक संग्रौला पक्राउ पढ्न जारी राख्नुहोस्