मिर्मिरे लघुवित्तको वेव साइट ह्याक, कारण के हो ?
काठमाडौँ । मिर्मिरे लघुवित्तको वेव साइट ह्याक भएको पाइएको छ। मंसिर ४ गते मिर्मिरे लघुवित्तको वेव साइट ह्याक भएको खुलासा भएको हो। दुर्गा प्रसाईंको रिहाइको माग गर्दै नेपाली फर नेपाल नामक समूहले लघुवित्तको वेव साइट ह्याक भएको बुझिएको छ।
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्