बैंकर मनोज ज्ञवालीको कविता – ‘हामी भविष्य जलाउँछौं कि भविष्य बनाउँछौं ?’
सडकमा चिच्याउने आवाज, हातमा प्लेकार्ड, मुटुमा रगतको उबाल, Gen Z उठ्छ— न्याय खोज्दै, भविष्य खोज्दै। तर, उही क्षणमा ढुंगाले फुट्छ झ्याल, जल्छ पसलको ढोका, जल्छ यादले भरिएको घर अग्निको धुवाँले ढाक्छ नागरिकको सपना। पसिना बगाएर बनाएको पसल राख हुन्छ एक छिनमै, कसैको घरअश्रुमा डुब्छ सिहदरबार संगै जल्छ अदालत । हिजो सोसल मिडियामा ह्यासट्यागमा पोखीएको क्रोध … बैंकर मनोज ज्ञवालीको कविता – ‘हामी भविष्य जलाउँछौं कि भविष्य बनाउँछौं ?’ पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्