काठमाडौँ। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु फेरी आन्दोलनमा उत्रिएका छन्। लघुवित्त कम्पनीहरुमध्ये सबैभन्दा बढी आन्दोलन हुने कम्पनीका रुपमा चर्चित यो लघुवित्तमा विभिन्न माग राखी कर्मचारीहरु पुन: आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले लामो समयदेखि बढुवा नभएका कर्मचारीलाई बढुवा गर्नुपर्ने, लामो समयदेखि करारमा भएका कर्मचारीहरूलाई स्थायी गर्नुपर्ने, विभिन्न विभागमा भएको कर्मचारी भेदभाव अन्त्य गर्नुपर्ने र सम्पूर्ण … Continue reading नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारीहरु पुन: आन्दोलनमा, माग पुरा नभएसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा ! (सूचनासहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed