सांग्रिला डेभलपमेन्ट बैंकमा भद्रगोल : बर्दीबासमा ऋण काण्ड, गोरखामा भल्टबाट पैसा गायब !

काठमाडौँ-प्रमोटरहरुले नियम विपरित एउटा बैंकबाट कर्जा लिएर प्रमोटर सेयर किनेको, तत्कालीन सञ्चालकले सञ्चालक पद छोडेको एक बर्ष नपुग्दै बैंक तथा वित्तीय संस्था ऐन विपरित संस्थापक सेयर धितो बन्धक राखेको खबर बैंकिङ संसार डटकमले प्रकाशित गरेसँगै सांग्रिला डेभलपमेन्ट बैंकको अर्को काण्ड बाहिरिएको छ । बैंकको बर्दीबास शाखामा ऋण स्वीकृत नै नगरी डेलिभरी अर्डर दिइयेपछि बैंकका ब्रान्च … सांग्रिला डेभलपमेन्ट बैंकमा भद्रगोल : बर्दीबासमा ऋण काण्ड, गोरखामा भल्टबाट पैसा गायब ! पढ्न जारी राख्नुहोस्