नेपाल लाइफ इन्स्योरेन्समा बीमा गरेकाहरुलाई दु:खको खबर, दिनु भनेको बीमा दाबीसमेत नदिने गरेको खुलासा !

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्समा बीमा गरेकाहरुलाई दुखको खबर छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अदालत र बीमा प्राधिकरणले दिनु भनेको बीमा दाबीसमेत नदिने गरेको खुलासा भएको हो । आफुलाई कम्पनीले बीमा दाबी नदिएपछि पिडित बीमा प्राधिकरण गएको, प्राधिकरणले बीमा दाबी दिनुभन्दा पनि कम्पनी दाबी नदिई बरु अदालत गएको, र अदालतले समेत पिडितका पक्षमा फैसला गर्दा … नेपाल लाइफ इन्स्योरेन्समा बीमा गरेकाहरुलाई दु:खको खबर, दिनु भनेको बीमा दाबीसमेत नदिने गरेको खुलासा ! पढ्न जारी राख्नुहोस्