एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा ९ अर्बले घट्यो, निष्क्रिय कर्जा बढ्यो, ईपिएस कति ? (विवरणसहित)

काठमाडौँ । एनआईसी एशिया बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकको वितरणयोग्य नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १५ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा ६ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक रहेको यस्तो नाफा … एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा ९ अर्बले घट्यो, निष्क्रिय कर्जा बढ्यो, ईपिएस कति ? (विवरणसहित) पढ्न जारी राख्नुहोस्