एभरेष्ट बैंकको नाफा ६.२३ प्रतिशतले बढ्यो, कमायो १ अर्ब २५ करोड २७ लाख नाफा, ईपीएस कति ? (विवरणसहित)

काठमाडौँ। एभरेष्ट बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो । यस अबधिमा बैंकले १ अर्ब २५ करोड २७ लाख खुद नाफा कमाएको छ । अघिल्लो वर्ष २०८२-८३ को असोजसम्ममा बैंकले १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। अहिले बैंकको … एभरेष्ट बैंकको नाफा ६.२३ प्रतिशतले बढ्यो, कमायो १ अर्ब २५ करोड २७ लाख नाफा, ईपीएस कति ? (विवरणसहित) पढ्न जारी राख्नुहोस्