लक्ष्मी सनराइज ठगी प्रकरण: सिइओ शाहविरुद्ध पनि जाहेरी दिएको पिडितको दाबी, पक्राउ पर्लान् ?

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको ठगी तथा विश्वासघात केसमा बैंकका पूर्व सीइओ (हाल प्रभु बैंकका सीइओ) सुमन शर्मासहित ४ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको तथ्य सार्वजनिक भएका बेला बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहविरुद्ध पनि जाहेरी दिएको पीडित पक्षको दाबी छ । आफुहरुलाई पीडीत बनाएको र आफुहरुको सम्पत्ति विना गल्ती बैंकले अरुलाई बेचिदिएको भन्दै … लक्ष्मी सनराइज ठगी प्रकरण: सिइओ शाहविरुद्ध पनि जाहेरी दिएको पिडितको दाबी, पक्राउ पर्लान् ? पढ्न जारी राख्नुहोस्