कुमारी बैंकमा कार्यरत तृप्ती राणाले दायर गरेको बैंकविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा, असोज २१ गतेलाई तोकियो अर्को पेशी !

काठमाडौँ। कुमारी बैंकमा अधिकृत पदमा कार्यरत तृप्ती राणाले कुमारी बैंकको केन्द्रिय कार्यालय, संचालक समिति र प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालविरुद्द दायर गरेको रिट ‘हेर्न नभ्याइने’मा परेको छ । असोज १४ गते न्यायाधीशद्वय नृपध्वज निरौला र शान्तिसिंह थापाको संयुक्त इजलासमा पेशी तोकिए पनि मुद्दा ‘हेर्न नभ्याइने’मा परेको हो। अब अर्को पेशी असोज २१ गतेलाई परेको छ। … कुमारी बैंकमा कार्यरत तृप्ती राणाले दायर गरेको बैंकविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा, असोज २१ गतेलाई तोकियो अर्को पेशी ! पढ्न जारी राख्नुहोस्