इसेवाको सिइओ बन्दै नबिल बैंक छाडेका निरज शर्मा !
काठमाडौं । केही समय अघि मात्र नबिल बैंक छाडेका निरज शर्मा इसेवाको सिइओ बन्ने भएका छन् । इसेवाले जगदिश खड्काको नविकरण रोकेर शर्मालाई इसेवाको प्रमुखको जिम्मा दिने भएको हो । इसेवाका अधिकारीहरुले इसेवामा शर्मा सिइओ बनेर आउन लागेको पुष्टि गरेका छन् । खड्काको कार्यकाल सकिन लाग्दा उनले कार्यकाल नविकरणका लागि प्रयास गरेका थिए । तर … इसेवाको सिइओ बन्दै नबिल बैंक छाडेका निरज शर्मा ! पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्