अबदेखि एटीएमबाट १०० दरका नोट निकाल्न मिल्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई … अबदेखि एटीएमबाट १०० दरका नोट निकाल्न मिल्ने पढ्न जारी राख्नुहोस्