धादिङको मलेखु खोलाको किनारमा भेटियो बैंकको अर्को सेफ, सबै पैसा सुरक्षित, जिल्ला प्रशासन कार्यालयमा बुझाइयो सेफ !

काठमाडौँ। बैंकको अर्को सेफ (भल्ट) पनि फेला परेको छ । रसुवा जिल्लाको टिमुरे आसपासको क्षेत्रमा आएको विशाल बाढीका कारण बगाएर ल्याएको बैंकको अर्को सेफ (भल्ट) फेला परेको हो। बैंकको भल्ट धादिङको मलेखु खोलाको किनारमा फेला परेको छ । फेला परेको उक्त भल्टलाई जिल्ला प्रशासन कार्यालयमा राखिएको बुझिएको छ। बाढीले बगाएर ल्याएको बैंकको अर्को सेफ फोडी … धादिङको मलेखु खोलाको किनारमा भेटियो बैंकको अर्को सेफ, सबै पैसा सुरक्षित, जिल्ला प्रशासन कार्यालयमा बुझाइयो सेफ ! पढ्न जारी राख्नुहोस्