रसुवाको बाढीमा लुम्बिनी विकास बैंकका कर्मचारी बेपत्ता (सूचनासहित)

काठमाडौँ। लुम्बिनी विकास बैंकका एक जना कर्मचारी सम्पर्कविहिन भएका छन्। रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ टिमुरे आसपासमा आएको भीषण बाढीका कारण लुम्बिनी विकास बैंक लिमिटेड, बट्टार शाखामा कार्यरत रुपेश श्रेष्ठ बेपत्ता भएका हुन्। बैंकका अनुसार बाढीपछि श्रेष्ठसँग सम्पर्कविहीन भएको र परिवारबाट समेत जानकारी प्राप्त भएकाले खोजी तथा उद्धारका लागि पहल भइरहेको छ। बैंकले श्रेष्ठको शीघ्र सकुशल … रसुवाको बाढीमा लुम्बिनी विकास बैंकका कर्मचारी बेपत्ता (सूचनासहित) पढ्न जारी राख्नुहोस्