बिदाको दिनमा पनि अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकको निर्देशन ! (सूचनासहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिनमा समेत अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा प्रभावित नागरिकलाई आर्थिक पहुँच सहज बनाउन राष्ट्र बैंकले सार्वजनिक बिदाका दिनमा समेत अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा … बिदाको दिनमा पनि अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकको निर्देशन ! (सूचनासहित) पढ्न जारी राख्नुहोस्