प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा रमेश थापाको बयान: ‘कर्जा प्रवाहबारे मलाई जानकारी नै थिएन’

काठमाडौँ। प्रभु बैंकबाट एशियन भिलेज रिसोर्ट प्रालिका नाममा प्रवाह भएको करिब ४८ करोड रुपैयाँको कर्जा प्रकरणमा बैंकका म्यानेजर रमेश थापाले आफू कर्जा प्रवाह प्रक्रियामा संलग्न नरहेको बयान दिएका छन् । घटना विवरणसम्बन्धी कागजातमा थापाले आफू हाल बैंकको एकीकृत सेवा तथा कार्यान्वयन विभागमा म्यानेजरका रूपमा कार्यरत रहेको र विगत ७ महिनादेखि उक्त विभागमा काम गर्दै आएको … प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा रमेश थापाको बयान: ‘कर्जा प्रवाहबारे मलाई जानकारी नै थिएन’ पढ्न जारी राख्नुहोस्