प्रभु बैंकका चिफ म्यानेजर सुनिल रानाको बयान:- ‘क्रेडिट चेनमा मेरो संलग्नता छैन’

काठमाडौँ। प्रभु बैंकका चिफ म्यानेजर सुनिल रानाले पनि बयान दिएका छन्। प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा प्रहरीसमक्ष चिफ म्यानेजर सुनिल रानाले पनि बयान दिएका हुन्। रानाले कर्जा स्वीकृतिका क्रममा बैंकका सम्बन्धित अधिकारीहरूबाट इमेलमार्फत स्वीकृति लिई ३१ करोड र १७ करोड रुपैयाँ प्रि-डिस्बर्समेन्ट गरिएको विषयमा समेत आफूलाई जानकारी नभएको बताएका छन्। उनका अनुसार कर्जा फाइलमा … प्रभु बैंकका चिफ म्यानेजर सुनिल रानाको बयान:- ‘क्रेडिट चेनमा मेरो संलग्नता छैन’ पढ्न जारी राख्नुहोस्