प्रभु बैंकका असिस्टेन्ट म्यानेजर शैलेन्द्र डंगोलले पनि दिए बयान, ‘कर्जा दुरूपयोग गर्ने र गराउनेलाई कारवाही हुनुपर्छ’

काठमाडौँ। प्रभु बैंकका असिस्टेन्ट म्यानेजर शैलेन्द्र डंगोलले पनि बयान दिएका छन्। बैंकको ४८ करोड घोटाला प्रकरणमा बैंकर शैलेन्द्र डंगोलले पनि बयान दिएका हुन्। बयानमा उनले कर्जा दुरूपयोग गर्ने र गराउनेलाई कारवाही हुनुपर्छ भनेका छन्। प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा मुद्दा दायर भएका ५ बैंकरसहित ७ जना बाहेक अन्य ६ जना बैंकरहरुको पनि सीआईबीले बयान … प्रभु बैंकका असिस्टेन्ट म्यानेजर शैलेन्द्र डंगोलले पनि दिए बयान, ‘कर्जा दुरूपयोग गर्ने र गराउनेलाई कारवाही हुनुपर्छ’ पढ्न जारी राख्नुहोस्