हिमालयन लाइफ इन्स्योरेन्सको सिइओ नियुक्ति प्रक्रिया तत्काल अगाडि नबढाउन सर्वोच्च अदालतको आदेश
काठमाडौँ। सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्सको सिइओ नियुक्ति प्रक्रिया तत्काल अगाडि नबढाउन आदेश दिएको छ। सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति प्रक्रिया तत्काल अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो। सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कपिलकुमार दाहालको पद तथा कार्यावधिसम्बन्धी विवादमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश … हिमालयन लाइफ इन्स्योरेन्सको सिइओ नियुक्ति प्रक्रिया तत्काल अगाडि नबढाउन सर्वोच्च अदालतको आदेश पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्